१२ बैशाख २०८१, बुधबार

Tag: सार्वजनिक यातायात

काठमाडौं उपत्यकामा मङ्गलबारबाट सार्वजनिक यातायात जोरविजोर चल्ने

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप हुने भएको छ । निषेधाज्ञा थपबारे निर्णय लिन आइतबार अपरान्ह ४ बजे तीन प्रमुख जिल्ला अधिकारीको बैठक जारी छ । स्रोतका अनुसार थप केही क्षेत्रलाई सहजीकरण गर्ने गरी निषेधाज्ञाबारे निर्णय गर्ने भएको छ ।