२१ बैशाख २०८१, शुक्रबार

Tag: सार्वजनिक जग्गा

सार्वजनिक जग्गा दाबी गर्दै अदालतमा साढे पाँच सय मुद्दा

८ वैसाख, काठमाडाैं । अदालतकै आदेशमा सयौँ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएका छन् । सार्वजनिक जग्गा दाबी गर्दै दायर गरिएका पाँच सयभन्दा धेरै मुद्दा अहिले पनि विभिन्न अदालतमा छन् । महान्यायाधिवक्ता कार्यालयका अनुसार सर्वाेच्च अदालतमा मात्र सार्वजनिक जग्गासम्बन्धी