१४ बैशाख २०८३, सोमबार

Tag: सामूहिक घरबास प्रयोगविहीन

रामेछापकोे डप्खामा निर्माण गरिएको सामूहिक घरबास प्रयोगविहीन

मन्थली, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–३ डप्खामा निर्माण गरिएको सामूहिक होमस्टे अझै पनि सञ्चालनमा आउन सकेको छैन । व्यक्तिको जग्गा यकिन नगरी घरबासको संरचना निर्माण भएपछि उत्पन्न विवादका कारण होमस्टे डेढ वर्षदेखि सञ्चालनमा आउन नसकेको हो । रामेछापको खाँडादेवी गाउँपालिका–३