२० बैशाख २०८१, बिहिबार

Tag: सामाजिक सुरक्षा

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

कञ्चनपुर, ११ जेठ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले सामाजिक सुरक्षाअन्तर्गतको भत्ताको रकम लक्षित व्यक्तिको घरदैलोमै पुगेर वितरण गरेको छ । बन्दाबन्दीको समयमा खर्चको अभाव झेल्दै आएका ज्येष्ठ नागरिक, पूर्ण अपाङ्गता, अति अशक्त अपाङ्गता भएका व्यक्ति, एकल महिला, दलित बालबालिकालाई वडा कार्यालयमा