सामाजिक संजाल एक्सले सरकारसँग माग्यो दर्ताको कागजात
काठमाडौं । सामाजिक सञ्जाल ट्वीटर (एक्स) ले नेपाल सरकारसँग दर्ता गर्न आवश्यक कागजातबारे विवरण माग गरेको छ । आज शुक्रबार एक्सले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग दर्ताका लागि चाहिने कागजातबारे विवरण माग्दै मेल पठाएको हो । सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र