८ फाल्गुन २०८२, शुक्रबार

Tag: साना सवारीसाधन

कान्तिलोकपथमा साना सवारीसाधन सञ्चालन

मकवानपुर । पहिरोले अवरुद्ध भएको कान्तिलोकपथमा साना सवारीसाधन सञ्चालन भएका छन् । ललितपुरको बागमती गाउँपालिका–६ रातो पहाड नजिक खसेको पहिरो हटाएपछि हलुका सवारीसाधन सञ्चालनको अनुमति दिइएको भट्टेडाँडास्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । पहिरो पूर्ण रुपमा पन्छाउन बाँकी रहेकाले अनुकूल