३ आश्विन २०८१, बिहीबार

Tag: सागसब्जीका बेर्ना

सागसब्जीका बेर्ना बेचेर प्रशस्त आम्दानी

भजनी, कैलाली । आफ्नो स्वामित्वमा रहेको जमिनमा सागसब्जीका बेर्ना लगाएकी टीकापुर नगरपालिका–१ वनगाँउकी सरिता चौधरी सातामा दुई दिन बेर्ना बेच्न टीकापुर कृषि बजार पुग्छिन् “जागिर खानलाई पढाइ छैन, खेती गर्नलाई प्रशस्त जमिन छैन । भाडामा जमिन लिएर काम गर्न लगानी