काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत भेटियो, साइकल पनि फेला
काठमाडौं । काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला परेका छन् । मदन भण्डारी कलेजनजिकै खोलामा एक व्यक्ति मृत फेला परेका प्रहरीले जनाएको छ । उनीसँगै साइकल पनि रहेको छ । मृतकको पहिचान खुल्न बाँकी छ । खोलाबाट शव बाहिर निकालेर