२१ फाल्गुन २०८२, बिहिबार

Tag: साइकलयात्री

भट्टेडाँडामा दुई साइकलयात्रीको मृत्यु

ललितपुर, १७ चैत । वाग्मती गाउँपालिका वडा नं ३ भट्टेडाँडाको झाँक्रीडाँडा सडकमा दुर्घटना हुँदा भारतीय दुई साइकलयात्रीको मृत्यु भएको छ । आज बिहान १०. ३० बजे झाँक्रीडाँडाको मोडबाट साइकलसहित लडेर तिनको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा भारत, मोतीहारी