२ आश्विन २०८३, शुक्रबार

Tag: सांसदहरूसँग छलफल

प्रधानमन्त्री बालेनले गरे जेनजी उमेर समूहका सांसदहरूसँग छलफलमा

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी उमेर समूहका सांसदहरूसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेनजी उमेर समूहका सांसदहरूसँग प्रधानमन्त्री बालेनले विशेष अन्तरक्रिया गरेका हुन् । बैठकमा नवीनतम प्रविधि र डिजिटल सुशासन, युवा स्वरोजगार तथा स्टार्टअप नीति,