९ मंसिर २०८१, आइतबार

Tag: सांसदका प्रश्न

सांसदका प्रश्नमा प्रधानमन्त्री प्रचण्डले दिएको जवाफ (पूर्णपाठसहित)

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको मुख्य जोड सङ्घीय समावेशी लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरण, अर्थतन्त्रको पुनरुत्थान र सबलीकरण, सार्वजनिक सेवामा जनताको सहज पहुँच, भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रवद्र्धनमा केन्द्रित रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले राखेको