७ बैशाख २०८१, शुक्रबार

Tag: सांगठनिक

नेकपामा सांगठनिक गतिविधि भद्रगोल, पोलिटब्युरो गठन नै भएन

२८ कात्तिक, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को केन्द्रीय समितिदेखि स्थायी समिति तथा सांगठनिक गतिविधि भद्रगोल भएको पाइएको छ । पार्टीलाई चुस्त र दुरुस्त बनाउने गरी पार्टी एकता भए पनि पोलिटब्युरो गठन नै हुन सकेको छैन । पार्टीको केन्द्रीय संरचना