६ फाल्गुन २०८२, बुधबार

Tag: सहिद स्मारक

प्रधानमन्त्री ओलीबाट सहिद स्मारक र सहिदगेटमा पुष्पहार अर्पण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौरस्थित सहिद स्मारक र सहिदगेट पुगी सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । सहिद दिवसका अवसरमा आज उनले प्रजातन्त्र र गणतन्त्रका लागि जीवन उत्सर्ग गर्ने सहिदको सम्मानमा उहाँहरुको शालिकमा पुष्पहार अर्पण गरे । प्रजातन्त्र स्थापना