८ बैशाख २०८१, शनिबार

Tag: सहयोग

देउवाले सहयोग मागेपछि उल्टै शशांकले दिए यस्तो जवाफ

काठमाडौं । नेपाली काँग्रेसका नेता शशांक कोइराला र सभापतिका उम्मेदवार शेरबहादुर देउवाबीच मंगलबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ताका क्रममा देउवाले सभापतिमा आफूलाई सघाउन कोइरालालाई आग्रह गरेका थिए । स्रोतका अनुसार शशांकले आफू पार्टी एकताको पक्षमा रहेको