समृद्धिका लागि विपन्न वर्गको सशक्तीकरणमा जोड
सप्तरी, ३ कात्तिक । मुलुकको विकास तथा समृद्धिका लागि गरीब तथा विपन्न वर्गको सशक्तीकरणमा जोड दिनुपर्ने आवश्यकता औँल्याइएको छ । मधेशी आयोगद्वारा आज सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा गाउँपालिकाको प्रमुख समस्याका विषयमा आयोजित अन्तक्र्रिया कार्यक्रममा सहभागीले मधेशमा बसोबास गर्ने गरीब