सरकारलाई सर्वोच्च अदालतको आदेश : पीसीआर परीक्षणको दायरा बढाउ
१ जेठ, काठमाडौं । सर्वोच्च अदालतले नेपाल सरकारलाई कोरोना भाइरस (कोभिड-१९) को पीसीआर परीक्षणको दायरा बढाउन आदेश दिएको छ । आम नागरिकलाई कोरोना महामारीबाट जोगाउन तत्काल पीसीआर परीक्षणको दायरा बढाउन सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको हो । न्यायाधीश डा. मनोजकुमार