१२ आश्विन २०८१, शनिबार

Tag: सर्वोच्च अदालत

सर्वोच्चमा सुनुवाइ रोकियोः के होला वामदेवको मुद्दा ?

काठमाडौं, असोज २१ । सर्वोच्च अदालतले फेरि अत्यावश्यकबाहेक मुद्दाको सुनुवाइ स्थगन गरेको छ। सर्वोच्चका न्यायाधीश र अधिकृतहरूमा कोभिड संक्रमण देखिएपछि मुद्दाको सुनुवाइ रोकिएको हो। ‘हाल संकुचन नै भइहालेको होइन। एक जना श्रीमान् र केही अफिसरमा संक्रमण देखिएको छ। एउटै चेम्बरमा