काठमाडौं । प्रतिनिधिसभा विघटनबिरुद्ध परेको मुद्दाको बहस सकिएसँगै सर्वोच्च अदालतले सो मुद्दालाई हेर्दाहेर्दै आज असार २८ गतेका लागि पेसी तोकेकोमा सम्भवतः आजै फैसला आउन सक्ने प्रवल सम्भावना रहेको छ । नभ्याए अर्को दिन पेसी तोकेर फैसला गर्नेछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर