गभर्नर बन्न गुणाकर भट्टको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट दर्ता
काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका डा. गुणाकर भट्टविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । गभर्नर बन्न भट्टको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा आज रिट दर्ता भएको हो । भट्टको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा शुक्रबार