७ बैशाख २०८१, शुक्रबार

Tag: सर्वाेच्च अदालत

ओलीलाई अदालतको अवहेलनामा कारबाही गर्न बारका चार पूर्वअध्यक्षहरुको आग्रह

काठमाडौं । नेपाल वार एशोसिएसनका चार पूर्व अध्यक्षहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतको अवहेलनामा कारबाही गर्न अपिल गरेका छन् । ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको मानमर्दन गरेको भन्दै अदालतको अवहेलनामा कारबाही गर्न अपिल गरेका हुन् । वरिष्ठ अधिवक्ता हरिहर दाहाल,