१३ बैशाख २०८१, बिहिबार

Tag: सरकार गठन

सरकार गठन र विघटनका शृङ्खलाले देश विकासमा अवरोध भएको छ : सांसद रामशङ्कर यादव

काठमाडौँ । अहिले वैदेशिक रोजगारीमा जाने युवाको ताँती छ । युवा पलायन रोक्न देशभित्रै रोजगारीका अवसर सिर्जना गर्न जरुरी भएको छ । ‘आफ्नो देश छाडेर परदेश नजाऊ’ भन्न राज्यले उनीहरूलाई परिवार पाल्न सक्ने रोजगारीको व्यवस्था गर्न सक्नुपर्छ । सरकार गठन