२७ फाल्गुन २०८१, मंगलबार

Tag: सरकारी वकिल

रविसहित सातै जनालाई अदालत लगियो, आदेश आजै आउने सम्भावना

गण्डकी । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितका प्रतिवादीहरूलाई कास्की जिल्ला अदालतमा आज उपस्थित गराइएको छ । लामिछाने, पूर्वडिआइजी छविलाल जोशी, मिना गुरुङ, रामबहादुर खनाल, लीला पछाई,