घोराही, दाङ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले लोकतन्त्रको आधारभूत मूल्य, मान्यतालाई पूर्ण रूपमा आत्मसात् गर्दै सरकारले आफ्ना गतिविधि अघि बढाउनुपर्ने बताएका छन् । प्रेस चौतारी नेपाल दाङद्वारा आज घोराहीमा आयोजित पत्रकार सम्मेलनमा उनले मुलुकमा लोकतन्त्र स्थापनाका लागि महत्त्वपूर्ण योगदान