४ फाल्गुन २०८२, सोमबार

Tag: सम्मानित श्रम

सम्मानित श्रम र सुरक्षित आप्रवासनमा मन्त्री भण्डारीको जोड

पाटन, ललितपुर । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले विभिन्न मुलुकमा काम गर्ने हाम्रा श्रमिकको सम्मान हुनुपर्छ भनेका छन् । कोरिया इन्टरनेशनल कर्पोरेसन एजेन्सी (कोइका) द्वारा आज यहाँ आयोजित ‘हामी एप सार्वजनिक एवं आप्रवासन सम्मेलन’को शुभारम्भ गर्दै उनले हाम्रो