१२ कार्तिक २०८३, बिहिबार

Tag: सम्भावित अर्नव चक्रवात

सम्भावित अर्नव चक्रवातः यातायात सञ्चालनमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अर्नव चक्रवातबाट हुनसक्ने प्रभावलाई ध्यान दिएर यातायात सञ्चालनमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।