८ बैशाख २०८१, शनिबार

Tag: सम्बन्धविच्छेद

किन बढ्दैछ वैवाहिक सम्बन्धविच्छेद ? यस्तो छ खास कारण

देउखुरी । दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–३ दमारगाउँका ३० वर्षीय गोकर्ण विकले दाङकै घोराही उपमहानगरपालिका–५ धर्नाकी २८ वर्षीया कल्पना विकसँग २०६४ सालमा मागी विवाह गरे । विवाहको एक वर्षपछि छोरीको जन्म भयो । छोरी जन्मिएको केही समयपछि नै श्रीमान्–श्रीमतीबीच खटपट सुरु