९ असार २०८३, मंगलबार

Tag: सम्पत्ति शुद्धीकरण विभाग

विष्णु पौडेललाई काठमाडौं ल्याइयो, सम्पत्ति शुद्धीकरण विभागमा हाजिर गराइयो

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई आज मंगलबार बिहान काठमाडौँ ल्याइएको छ । हिजो सोमबार साँझ सुर्खेतबाट प्रहरीले पौडेललाई पक्राउ गरेर काठमाडौँ ल्याइसकेपछि पौडेललाई ललितपुरको पुल्चोकस्थित सम्पत्ति शुद्धीकरण विभागमा हाजिर गराइएको छ । मंगलबार राति नै पौडेललाई सार्वजनिक