१८ बैशाख २०८३, शुक्रबार

Tag: सम्पत्ति शुद्धीकरण अध्यादेश

राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरण अध्यादेश

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तेस्रो संशोधन अध्यादेश, २०८३’ जारी गरेका छन् । राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज सो अध्यादेश जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।