१८ बैशाख २०८१, मंगलबार

Tag: समृद्धि

राजनीतिक स्थिरता र समृद्धिका लागि वाम एकता : अध्यक्ष दाहाल

कार्तिक २०, चितवन | नेकपा मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि वाम एकता गरेको बताउनुभएको छ । चितवन निर्वाचन क्षेत्र -३ मा प्रचण्ड जिताउ अभियानको आइतबार उद्घाटन गर्नुहुँदै उहाँले राजनीतिक स्थिरताका लागि वामपन्थीको सरकार