जानकी मन्दिरमा गृहमन्त्री सुधनको पूजा, देशमा शान्ति र समृद्धिको कामना
जनकपुर । गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्ति, सद्भाव र समृद्धिको कामना गर्दै आज जनकपुरधामस्थित जानकी मन्दिरमा पूजार्चना गरेका छन् । गृहमन्त्री गुरुङ दुई दिनदेखि जनकपुरधाममा रहेका छन्। उनले जानकी मन्दिरमा पूजार्चना गरी देशमा शान्ति, सामाजिक सद्भाव तथा समृद्धिको कामना गरेका