१४ बैशाख २०८१, शुक्रबार

Tag: समस्या

सन्थाल जातिका समस्या

विराटनगर । नेपालको पूर्वीतराईमा बसोबास गर्ने सन्थाल जातिको कथा, व्यथा सुन्दा चित्कार गुन्जेजस्तो लाग्छ ।विसं १७३० देखि यहाँ बसोबास गर्ने सन्थालले सुरुमा जङ्गलमा शिकार गरेर गुजारा चालाउँथे । उनीहरुले नै पूर्वी तराईको घना जङ्गल फँडानी गरेर उर्वरा जमिन बनाएको इतिहास