१२ श्रावण २०८१, शनिबार

Tag: सभामुख सापकोटाप्रति ओलीको आक्रोश

सभामुख सापकोटाप्रति ओलीको आक्रोश : संसद चलाउनु छ कि छैन ?

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद चलाउनु छ कि छैन उहाँलाई ? भन्दै सभामुख अग्नि सापकोटाप्रति आक्रोश व्यक्त गरेका छन् । आज बिहीबार नेपाल न्यूज एजेन्सीसँग कुरा गर्दै ओलीले माधव नेपाल लगायत १४ सांसदलाई कारवाही