पर्साको वीरगञ्जमा कोरोना संक्रमणबाट थप १ जना युवतीको मृत्यु
वीरगञ्ज, साउन ९ । पर्सा जिल्लाको वीरगञ्जमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १ जना युवतीको मृत्यु भएको छ । बारा परवानीपुर गाउँपालिका-४ घर भएकी १७ बर्षीया सबनम खातुनको मृत्यु भएको भएको नारायणी अस्पतालले जानकारी दिएको छ । नारायणी अस्पतालमा उपचारको