१२ श्रावण २०८१, शनिबार

Tag: सफाइ पाएपछि सन्दीप

सफाइ पाएपछि सन्दीपले भने – फैसलालाई सम्मान गरेर देशलाई अब अझ माथि पुर्याउँछु

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले अब देशलाई अझै माथि पुर्याउने बताएका छन् । आज बुधबार उच्च अदालत पाटनबाट सफाई पाएपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले अदालतको फैसलालाई सम्मान गरेर अगाडि बढ्ने बताएका हुन् । उनले आफूलाई फसाएर दोषी करार गरिएकोमा अदालत