१३ आश्विन २०८१, आइतबार

Tag: सन्तोष अग्रवाल

धनगढीमा पाँच तलाबाट हामफालेर व्यवसायीले गरे आत्महत्या

धनगढी । धनगढीका पाँच तलाबाट हामफालेर एक व्यवसायीले आत्महत्या गरेका छन् । धनगढी बसपार्कस्थित सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालले आत्महत्या गरेका हुन् । अग्रवालले बुधवार बिहान करिब ११ः२० बजे हाम फालेर घाइते भएपछि तत्काल उपचारका लागि नवजीवन अस्पताल