२ फाल्गुन २०८२, शनिबार

Tag: सदस्यता खान सक्दैन

म एमालेमै आबद्ध छु, कसैले मेरो सदस्यता खान सक्दैन: विद्या भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू अहिले पनि नेकपा (एमाले) मा आबद्ध रहेको र कसैले पनि आफ्नो सदस्यता खान नसक्ने स्पष्ट पारेकी छन् । काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा आज शुक्रबार पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । पूर्वराष्ट्रपति