१४ आश्विन २०८१, सोमबार

Tag: सत्य निरूपण

सत्य निरूपण र बेपत्ता छानबिन विधेयक हालको प्रतिनिधि सभाबाट नटुंगिने लगभग निश्चित

काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न सरकारले ल्याएको विधेयकलाई कानून समितिले सहमति जुटाउन असफल भएकोले प्रतिनिधि सभाको यो कार्यकालमा नटुंगिने लगभग निश्चित जस्तै भएको छ । सरकारले गत असार ३१ गते संशोधन