१६ असार २०८२, सोमबार

Tag: सत्ता गठबन्धन

भरतपुरमा गठबन्धनको सभा हुने, देउवा, प्रचण्ड र माधवले सम्बोधन गर्ने

काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनले चितवनको भरतपुरमा संयुक्त सभा गर्ने भएका छन् । भरतपुरमा वैशाख २२ गते हुने संयुक्त सभालाई सत्ता गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका हुन् । आगामी वैशाख ३० गते हुन लागेको आसन्न स्थानीय तहको निर्वाचनलाई