११ आश्विन २०८०, बिहिबार

Tag: सत्ता गठबन्धनको बैठक

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक

काठमाडौँ । सत्ता गठबन्धनको बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनमा आबद्ध पाँच दलको बैठक जारी रहेको हो । आज बिहान ९ बजेदेखि गठबन्धनका शीर्ष नेताहरूको बैठक बसिरहेको हो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले