२१ बैशाख २०८१, शुक्रबार

Tag: सत्तारूढ दल

ओली-प्रचण्ड बीचको ‘वान टु वान’ वार्ता सकियो, भोलि फेरि बस्ने

काठमाडौं, असार ३१ । पार्टीभित्रको आन्तरिक विवादका कारण दुर्घटनाको संघारमा पुगेको सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बुधवार भएको छलफल सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको