७ कार्तिक २०८३, शनिबार

Tag: सडक सञ्जाल

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा । चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको छैन । सडक पूर्वाधार विस्तारलाई विकासको प्रमुख आधार मानिँदै आए पनि जिल्लाका केही बस्तीका नागरिकले अझै सडक सुविधाबाट वञ्चित हुनुपरेको छ । सडकको पहुँच नहुँदा स्थानीय बासिन्दालाई दैनिक उपभोग्य सामग्री