४ जेष्ठ २०८३, सोमबार

Tag: सडक विस्तार

नारायणगढ–बुटवल सडक विस्तारको गति सुस्त

नवलपुर, १ कात्तिक । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक विस्तारले गति लिन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले विसं २०७५ चैत ८ गते शिलान्यास गर्नुभएपछि शुरु भएको विस्तारको काम साढे एक वर्षमा डेढ प्रतिशत पनि सकिएको छैन । नारायणगढ–बुटवल सडक