१८ बैशाख २०८१, मंगलबार

Tag: सडक निर्माण

विस्तारित सडक निर्माण शुरु

काठमाडौँ, २२ वैशाख । कोभिड–१९ को जोखिम हुन नदिन जारी ‘लकडाउन’ पछि रोकिएका काठमाडौँ उपत्यकाका विस्तारित सडक निर्माण शुरु भएको छ । कतिपय सडकमा कालोपत्र त कतिपयमा आवश्यक संरचना निर्माण थालिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । ढोहाहिटी–लेले,