३० कार्तिक २०८३, सोमबार

Tag: सडक दुर्घटना

देशका बेग्लाबेग्लै स्थानमा सडक दुर्घटनामा परी ७ जनाको मृत्यु

काठमाडौँ । निरङ्कुश जहानियाँ राणा शासनबाट मुलुकलाई मुक्त गरिएको खुशियालीमा आज राजा त्रिभुवनलाई सम्झँदै देशभर उल्लासका साथ ७१औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइरहँदा राष्ट्रका विभिन्न भागमा भवितव्य, आगलागी, सडक दुर्घटना, जुवातास खेल्नेजस्ता असामाजिक गतिविधि र आपराधिक घटना भएका समाचार प्राप्त भएका