८ मंसिर २०८१, शनिबार

Tag: सडकआश्रित मानवमुक्त

सडकआश्रित मानवमुक्त बनाउन पहल

जमुनावर्षा शर्मा, चिप्लेढुङ्गा, २९ पुस । विभिन्न परिस्थितिबाट सडकमा आउन बाध्य सडक आश्रित मानवको उद्धारका लागि गण्डकी प्रदेश सरकारले विशेष चासो देखाएको छ । कठ्याङ्ग्रिदो जाडोमा सडकमा रात बिताउन बाध्य भएका सडक आश्रित मानवलाई रातको समयमै गस्ती गरेर उनीहरुको उद्धारमा