२५ बैशाख २०८१, मंगलबार

Tag: सञ्चालन

अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

२९ जेठ, सिन्धुली । अवरुद्ध मध्यपहाडी लोकमार्ग सिन्धुलीखण्ड पुनः सञ्चालन भएको छ । सडक माथिबाट खसेको माटो पन्छाएपछि राजमार्ग सञ्चालनमा आएको हो । गएराति भएको अविरल वर्षाका कारण माटोको लेदो खसेर सडकमा थुप्रिएका कारण बिहानदेखि लोकमार्ग अवरुद्ध भएको थियो ।