प्रदेशसभाबाट पारित गरेको सञ्चार विधेयक प्रदेश प्रमुखवाट फिर्ता
वीरगञ्ज, २ भदौ । प्रदेश २ को सभाबाट सर्वसम्मति पारित गरेको प्रदेश सञ्चार विधेयक प्रदेश प्रमुखले फिर्ता पठाएका छन । प्रमाणीकरणको लागि प्रदेश प्रमुख तिलक परियारसमक्ष पठाइएकामा सो विधेयकमा प्राविधिक त्रुटि रहेको र शब्द संयोजनलगायतका विभिन्न दफा उपदफामा केही त्रुटि