२९ चैत्र २०८२, आइतबार

Tag: सञ्चार नीति

सञ्चार नीतिमा छलफल

२९ भदौ, बुटवल । प्रदेश ५ को सरकारले सञ्चार क्षेत्रको विकास तथा प्रवद्र्धनका लागि ‘सञ्चार नीति २०७५’ को प्रारम्भिक मस्यौदा सार्वजनिक गरी छलफल अघि बढाएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले सार्वजनिक गरेको उक्त मस्यौदामा संविधानबमोजिम खुला, जनमुखी, पारदर्शी