२ जेष्ठ २०८३, शनिबार

Tag: सङ्घीय संसद्

सङ्घीय संसद्को दुवै बैठक बस्दै : नीति तथा कार्यक्रममाथि छलफल

काठमाडौँ । प्रतिनिधिसभा आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि आजदेखि छलफल प्रारम्भ हुँदैछ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रवार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लेखित