काठमाडौँ । नेपाल तरुण दलको ७४ औँ स्थापना दिवसका अवसरमा न्यूरोडस्थित सङ्कटा मन्दिर परिसरमा सरसफाइ र गरिब तथा असहायलाई ब्ल्याङ्केट वितरण गरिएको छ । कार्यक्रममा दलका अध्यक्ष मनिष कोइरालाले दलको स्थापना दिवसको अवसरमा आज देशभर रक्तदान, बिरामीलाई फलफूल वितरण, खेलकुद